विषादी परीक्षणमा पारस्परिक मान्यता दिने सहमति | Khabarhub Khabarhub

विषादी परीक्षणमा पारस्परिक मान्यता दिने सहमति


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारतबीच एक अर्को देशको प्रयोगशाला परीक्षणलाई पारस्परिक मान्यता दिन सहमति जुटेको छ ।

नेपालले पछिल्लो पटक भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि भारत एक अर्को देशका प्रयोगशाला परीक्षणलाई मान्यता दिने विषयमा सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतबाट आयत हुने तरकारी तथा फलफूलमा विषदी परीक्षण गरेको प्रमाणका आधारमा मात्र नेपाली बजारमा छिर्न पाउने व्यवस्था गरेपछि फलफूल र तरकारीका भारतीय निकासीकर्ता प्रभावित भएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : ३५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको