भारतीय विदेशमन्त्री जयशंकर पशुपतिनाथको दर्शनमा « Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर पशुपतिनाथको दर्शनमा


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले आज (बिहीबार) बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

जयशंकरसहितको टोली बिहान पशुपतिनाथ मन्दिर पुगेको भारतीय दूतावाकासका कार्यक्रम अधिकृत गोविन्द शाहले जानकारी दिए ।

बिहानै पशुपतिनाथ पुगेका उनले पशुपतिनाथको दर्शन गरेका थिए । विदेशमन्त्री जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ गएका थिए । जयशंकरसहितको टोलीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले पशुपति मन्दिर परिसरमा घुमाएका थिए ।

पशुपतिनाथको दर्शनपछि जयशंकर राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीलत निवास जानेछन् ।

शीतल निवासमा राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच बिहान साढे १० बजे भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : ५८ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’