हेर्नस् यी हुन् विश्वकै महंगा लिपिस्टीक « Khabarhub

हेर्नस् यी हुन् विश्वकै महंगा लिपिस्टीक


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनुहारको सौन्दर्यताका लागि महिलाहरुले विभिन्न मेकअपका सामग्री प्रयोग गर्ने गर्छन् । त्यी सामग्रीहरुको बजारमा मुल्य फरक फरक हुन्छन् । अझ भन्ने हो भने युवतीहरुले सबैभन्दा बढि प्रयोग गर्ने श्रृगारका सामग्रीमध्ये लिपिस्टीक पनि एक हो ।

बजारमा पाइने लिपिस्टीकको पनि ब्रान्डअनुसार मुल्य निर्धारण हुन्छ । के तपाइलाई थाहा छ—युवतीहरुले कति मुल्यको लिपिस्टीक प्रयोग गर्लान् ? र सबैभन्दा महंगो लिपिस्टीकको मुल्य कति पर्ला ?

यी हुन् विश्वकै महंगा लिपस्टिक

एच. कउटुर बिउटी डायमण्ड लिपिस्टीकः १४ मिलियन डलर प्रतिस्टीक

गुइरलेन किसकिस गोल्ड एण्ड डायमण्ड लिपिस्टीक : ८० डलर प्रतिस्टीक

सिस्ले हाइड्रेटिङ लिपिस्टीक : ७५ डलर प्रतिस्टीक

ए प्रारिरी सेलुलर लक्स लिपिस्टीक : ६० डलर प्रतिस्टीक

गयरलेन रोग जी जिवेल लिपिस्टीक कम्प्याक्ट : ५५ डलर प्रतिस्टीक

कानेभो सेनसाइ इन्टेस लास्टिङ लिपस्टीक : ४० डलर प्रतिस्टीक

गिभेन्चीले रोग रोज ड्रेसिङ लिपिस्टीक : ३८ डलरप्रति स्टीक

क्रिस्टियन डियोर रोज नम्बर ९९९ लिपिस्टीक : ३८ डलर प्रतिस्टीक

डोल्स एण्ड गाबाना मोनिका भोलुपटुयस लिपिस्टीकः ३७ डलर प्रतिस्टीक

स्टी लाउडर लिपिस्टीक : ३५ डलर प्रतिस्टीक

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ३८ बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले