मेडिकल काउन्सिलद्वारा ‘एमडीजीपी’ अध्ययनको कोटा खारेज « Khabarhub

मेडिकल काउन्सिलद्वारा ‘एमडीजीपी’ अध्ययनको कोटा खारेज


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आगामी शैक्षिक सत्रदेखि एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) का लागि अन्य विषयका विभागलाई गणना गरेर सिट निर्धारण गर्ने परम्पराको अन्त्य गरेको छ ।

‘एमडी जनरल प्राक्टिस’ विषयमा भर्ना गर्दा अन्य विभागलाई देखाएर विद्यार्थी भर्ना गर्ने यसअघि परम्परा रही आएको थियो । काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले अन्य विषयका विभागलाई देखाएर विद्यार्थी भर्ना गर्न पाउने प्रावधान खारेज गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “शल्यचिकित्सा, स्त्रीरोग, बालरोग, हाडजोर्नीलगायत विभाग देखाएर एमडीजीपी विषयमा विद्यार्थी भर्ना हुने परम्परा थियो । यसलाई खारेज गरेका छौँ । आगामी शैक्षिकसत्रदेखि एमडिजिपीकै विभाग अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : ३३ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही