वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईजनाको मृत्यु « Khabarhub

वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईजनाको मृत्यु


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार, बिहीवार बेलुका करिब साढे ७ बजे लिफ्ट चुडिँदा त्यसैमा काम गर्दै गरेका तीन जना मजदुर घाइते भएका थिए ।

घाइते तीनजना मध्ये दुइजनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका नविन चौधरी र भूमीकुमार चौधरी रहेका छन् ।

घाइते सोभितकुमार चौधरीको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लिफ्ट के कारणले चुँडियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको