गगन थापाको प्रश्न– सामाजिक सञ्जाल दर्ता गर्न आएन भने सरकार के गर्छ ? « Khabarhub

गगन थापाको प्रश्न– सामाजिक सञ्जाल दर्ता गर्न आएन भने सरकार के गर्छ ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगन थापाले सामाजिक सञ्जाल नेपालमा दर्ता नभए सरकारले के गर्छ भन्ने प्रश्न गरेका छन् ।

सूचना तथा प्रविधि विधेयकमा राखिएको सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नपर्ने व्यवस्थाका विषयमा बोल्दै सांसद थापाले विधेयक सञ्चाउन माग गरे । उनले भने– सामाजिक सञ्जालको मालिक नेपालमा दर्ता गर्न नआए सरकारले के गर्छ ?

उनले विधेयकमा राखिएको कसैलाई सामाजिक सञ्जालमा होच्याएर लेखे कारबाही गर्ने व्यवस्थाप्रति इगिंत गर्दै सांसद थापाले प्रश्न गरे– प्रधानमन्त्रीले होच्याउन मिल्ने तर त्यसकै टिप्पणी गर्नेलाई कारबाही गर्ने ?

आलोचना गर्न राजा ज्ञानेन्द्रले समेत फोन काटेको स्मरण गर्दै सांसद थापाले भने सरकारले चाहेर फेसबुक, ट्विटर लगाएतका समाजिक सञ्जाल बन्द हुन नसक्ने बताए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ३० बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको