पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए महत्वपूर्ण दुई विकेट | Khabarhub Khabarhub

पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए महत्वपूर्ण दुई विकेट


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुपर लिग (पीएसएल) को टिम लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने मुल्तान सुल्तानविरुद्धको खेलमा महत्वपूर्ण २ विकेट लिएका छन् ।

यूएईस्थित सारजहा त्रिकेट मैदानमा भइरहेको खेलमा सन्दीपले पहिलो ओभरमा १७ रन खर्चिए पनि दोस्रो ओभरमा रन नियन्त्रण गर्नुका साथै टिमका लागि महत्वपूर्ण २ विकेट पनि लिए ।

कलान्दरविरुद्ध आक्रमक ब्याटिङ गरिरहेका सुल्तानका ब्याट्सम्यान जेम्स भिन्सलाई लामिछानेले आउट क्याच आउट गराए ।

सन्दीपले ८४ रन बनाएर खेलिरहेका भिनसलाई फकर जमानको हातबाट क्याच गराउँदै कलान्दरका लागि पहिलो विकेट लिएका हुन् । यस्तै दाेस्राे अ‍ोभरकाे अन्तिम बलमा सोहेब मलिक सन्दीपकाे ‘शिकार’ बने ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : २५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य