मन पर्दैन करीना कपूरलाई सैफ अली खानको यो बानी « Khabarhub

मन पर्दैन करीना कपूरलाई सैफ अली खानको यो बानी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड हस्ती सैफ अली खान र करीना कपूरलाई सुन्दर जोडी मान्ने गरिन्छ । यो जोडीले एकअर्कालाई सधै सपोर्ट गर्ने गर्छन् ।

उनीहरुको यो सहयोगी आदत अरु सेलिब्रेटीका लागि पनि प्रेरणादायी बनेको छ । यी दुईबीच राम्रो समझदारीपन छ । तर, एउटा सैफको एउटा बानी भने करीनालाई पटक्कै मन पर्दैन ।

एक च्याट शोका दौरान करीनासँग सोधियो कि, सैफको कुन आदत तपाईंलाई फिटिक्कै मन पर्दैन?

यसबारेमा उदाहरण दिँदै करीनाले सुनाइन्, ‘यदि मैले सैफसँग भनुँ कि, के सोफा मेरा लागि बनाइदिनुहुन्छ, यसमा पहिलो जवाफ नाइँ नै हुन्छ, यसको ३ घण्टापछि उहाँ मलाई म्यासेज गर्नुहुन्छ र भन्नुहुन्छ, सोफा बनाउनुपर्छ ।’

उनले अगाडि भनिन्, ‘त्यसपछि मेरो रियाक्सन हुन्छ, पहिले मैले सोध्दा चाहिँ किन मान्नुभएन?’

सैफको यही बानी करीनालाई मन नपर्ने उनले बताइन् । सैफ र करीनाका एक छोरा तैमुरुको पनि बलिउडमा उत्तिकै चर्चा हुने गर्छ । सैफ र करीना पहिलोजस्तो अहिले एकपछि अर्को गर्दै फिल्ममा भने देखिएका छैनन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ३ : ०९ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६