मकैको पिठो भन्दै नाचिन् शिल्पा पोखरेल (भिडियो) « Khabarhub

मकैको पिठो भन्दै नाचिन् शिल्पा पोखरेल (भिडियो)


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेलिना राई र केशवराज पराजुलीको आवाजमा रहेको ‘मकैको पिठो’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको आधुनिक शैलीको गीतमा शिल्पा पोखरेलले अभिनय गरेकी छिन् ।

गीतमा प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको छ भने प्रकाश केसीले एरेन्ज गरेका  हुन् ।

रविन थापा मगरको छायांकन तथा सम्पादन रहेको यो भिडियोमा शिल्पा पोखरेलसँगै नरेन खड्कालाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई शेरबहादुर गुरुङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : ०६ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न