नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा कात्तिकमा हुने « Khabarhub

नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा कात्तिकमा हुने


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिक ३० गते हुने भएको छ ।

बीएस्सी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिक ३० गते हुने भएको हो । नेपाल नर्सिङ परिषद्ले सूचना जारी गर्दै नर्सहरुको लाइसेन्स परीक्षा कात्तिक ३० गते हुने जनाएको छ ।

बीएस्सी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुले नेपाल नर्सिङ परिषद्बाट लाइसेन्स लिएपछि मात्रै अस्पतालमा काम गर्न पाउँछन् ।

परिषद्ले लाइसेन्स परीक्षामा सहभागि हुने नर्सहरुलाई अनलाइनबाटै फर्म भर्ने व्यवस्था गरेको छ । त्यसका लागि परीक्षार्थीहरुले कात्तिक ८ गतेसम्ममा अनलाईन फारम भरेर परीक्षामा सहमागी हुनसक्ने छन् ।

लाइसेन्स परीक्षामा सहभागी हुनको लागि नेपाली नागरिकका लागि १ हजार ६ सय र विदेशी नागरिकका लागि पाँच हजार एक सय परीक्षा शुल्क तोकिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ५ : २० बजे

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष

१२ औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीकाे माग

चितवन– नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११