उँखुको रस पिउनुका पाँच फाइदा « Khabarhub

उँखुको रस पिउनुका पाँच फाइदा


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कुनै पनि जुस स्वास्थ्यका लागि फाइदा जनक हुन्छ । शरीरमा पानीको मात्रा कम हुदा जुस तथा फलफूलले त्यसलाई केही मात्रामा पूर्ति गर्ने गर्दछ भने विभिन्न प्रकारका शरीरलाई आवश्यक तत्वसमेत प्राप्त हुन्छ ।

गर्मी मौसममा जुस तथा चिसो पेयपदार्थ पिउन सबैलाई मन पर्छ र यसले शितलता महसुस गराउँछ । त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई फाइदा जनक हुन्छ ।

उखुको जुसका फाइदा यस्ता छन्–

१. उँखुको रस सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।

२. यसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

३. यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

५. उँखुको रसमा प्रशस्त ग्लुकोजको मात्रा हुन्छ जसले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ३ : ५४ बजे

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता