अनौठो चलनः पहिले बच्चा त्यसपछि मात्र बिहे ! « Khabarhub

अनौठो चलनः पहिले बच्चा त्यसपछि मात्र बिहे !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारभर आ–आफ्नै परम्परा तथा संस्कार छन् । जन्मदेखि मुत्यु पर्यन्त विभिन्न परम्परामा रहेको पाइन्छ ।

भारतमा एउटा त्यस्तो राज्य छ, जहाँ एक जनजाति समुदाय पछिल्ला केही वर्षदेखि लिभ इन रिलेसनशिपमा रहने परम्पराको अनुशरण गर्दै आएका छन् ।

राजस्थानको उदयपुर नजिकका गरसिया जनजातिका घरमा एक घरमा बिहे अगाडि नै एक बच्चा जन्माएपछि मात्र बिहे गर्ने नगर्नेको बारेमा फैसला गर्ने गर्छन् ।

यो जनजातिमा महिलालाई उच्च दर्जा दिने गरिन्छ । यो समुदायमा बलात्कार तथा उत्पीडनजस्ता घटना एकदमै कम हुन्छन् । खेतीमा निर्भर रहने यस जनजातिमा मान्छेले तब बिहे गर्छन्, जब पर्याप्त धन हुन्छ ।

साथै बिहेका लागि एउटा शर्त राखिन्छ यहाँ । लिभ इन रिलेसनशिपका दौरान महिलाले बच्चा जन्माउनुपर्ने हुन्छ । यदि बच्चा भयो भने दुवै परिवारलाई बोलाएर विवाह गरिन्छ । नत्र बिहे नै हुँदैन । र, अर्को पार्टनरको खोजीमा उनीहरु लाग्छन् ।

उनीहरुको यो परम्परा धेरै पहिलेदेखिको परम्परा भएको बताइन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : २२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री