युट्युबमा आयो ‘पण्डित बाजेको लौरी’ (फिल्मसहित) « Khabarhub

युट्युबमा आयो ‘पण्डित बाजेको लौरी’ (फिल्मसहित)


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पण्डित बाजेको लौरी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । यसअघि अन्य प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको यो चलचित्र मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रले हलमा भने दर्शक तान्न सकेको थिएन । तर, हेरेका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए । पण्डितको पण्डित्याइँ र वादी समुदायको कथा रहेको यो चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

प्रविण खतिवडा, सन्ध्या केसी, मरिष्का पोखरेल, विजय बराज, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, लोकेन्द्र लेखक लायतका कलाकारले अभिनय गरेका यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् ।

यस्तै चलचित्रमा थपन कुमार भण्डारीको निर्माण, विदुर पाण्डेको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ३२ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री