म्यारोडोना अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षक बन्ने | Khabarhub Khabarhub

म्यारोडोना अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षक बन्ने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षकको रुपमा क्लब फर्कने बताएका छन् ।

क्लब छाडेको दुई दिनपछि ५९ बर्षीय म्यारोडोनाले सामाजिक संजालबाट क्लब फर्कने घोषणा गरेका छन् ।

‘हामीले क्लबमा राजनीतिक एकता हासिल गरेका छौँ,’ सामाजिक संजाल इन्स्टाग्राममा म्यारोडोनाले लेखेका छन्, ‘मलाई आशा छ उनीहरूले मलाई दिएका प्रतिवद्धताहरू पुरा गर्नेछन।’

सन् १९८६ को विश्वकप विजेता म्यारोडोनाले सेप्टम्बरबाट जिम्नेसियाको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका थिए । तर, म्यारोडोनाले मंगलबार क्लब छाडेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ०० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये