चोट मुक्त भएर नेइमार खेलमा फर्किए « Khabarhub

चोट मुक्त भएर नेइमार खेलमा फर्किए


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोट मुक्त भएर नेइमार खेलमा फर्किएका छन् । अक्टोबर यता पहिलो पटक मैदानमा उत्रिएका नेइमार ६५ मिनेटसम्म खेले ।

नेइमार मैदान फर्किएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले २-१ को सहज जित निकालेको छ ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले लिलेलाई २–० ले पराजित गरेको छ । पिएसजीका लागि माउरो आइकार्डीले १७ औँ तथा एन्जल डी मारियाले ३१ औँ मिनेटमा गोल गरे । नेइमार यो खेलमा केही राम्रा अवसर सिर्जना गर्न सफल रहे ।

त्यसपछि उनको ठाउँमा केलियन एमबाप्पे आए । जितपछि शीर्ष स्थानको पिएसजीको ३३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेइलीको १३ खेलबाट २२ अंक भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन