नियमित व्यायाम किन गर्ने « Khabarhub

नियमित व्यायाम किन गर्ने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले आम मानिसमा मोटोपन मुख्य समस्याका रुपमा देखा परेको छ । त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक अभ्यास हो । शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ । थाहा पाउनुहोस नियमित व्यायाम गर्दा हुने फाइदा :

आधा घन्टाजति हल्का व्यायाम गर्दा पनि स्वास्थ्य निकै राम्रो हुन्छ।

तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य सुधार्न तपाईंले बिहान दौडिने, साइक्लिङ, योगा वा हल्का कसरत गर्न सक्नुहुन्छ।

मदिरा र धूम्रपानको कुलत छुटाउन या घटाउन पनि यो सहयोगी सिद्ध हुन्छ।

यसले कोलेस्ट्रोल र उच्च रक्तचापलाई पनि घटाउँछ।

व्यायामले तनाव कम गर्न सघाउँछ र रिल्याक्स फिल हुन्छ। जसले गर्दा एन्जाइटी, डिप्रेसन, निद्रा नलाग्ने समस्याबाट पनि बच्न सकिन्छ।

यसले हृदयाघात, स्ट्रोक क्रोनिक, प्यारालाइसिस, किड्नी, लिभरलगायत संक्रमणबाट जोगाउन पनि सहयोग पुर्‍याउँछ।

लस्कुले बालबालिकालाई पनि व्यायाम गराउन आवश्यक छ। मोटोपन भएका बालबालिकालाई व्यायाममा अझ बढी प्रोत्साहन दिनुपर्छ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले