पार्टनरसँग खटपट अन्त्य गर्न अपनाउनुहोस् यी ७ विधि « Khabarhub

पार्टनरसँग खटपट अन्त्य गर्न अपनाउनुहोस् यी ७ विधि


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको हरेक सम्बन्ध सधै सुमधुर हुन्छ भन्ने हुदैन । जीवनका अनेकौं कालखण्डमा आइपर्ने घटनाक्रममा मतभेद भिन्न हुदाँ वा सहमती नजुट्दा खटपट हुने वा विवाद हुने गर्दछ ।

अझ कतिपय अवस्थामा आफ्नो पार्टनरसँग कुरा नमिल्दा नै सम्बन्धमा टकराव आउने गर्दछ । तर कोहि पनि मानिस पार्टनरसँग खटपट होस् भन्ने चाहदैनन् । तर खटपट हुने र यो बढ्दै जादाँ केहि सम्बन्धहरु सम्बन्धविच्छेदमा परीणत हुने गर्दछन् ।

तर यसरी खटपट हुनेको पछाडि पार्टनरबिचको असमझदारी वा अन्य कारण भन्दा पनि वास्तु दोष समेत कारक हुन्छ । वास्तुशास्त्र अनुसार निम्नानुसारको काम गरेमा पार्टनरबीच भएको खटपछ सुध्रिएर राम्रो सम्बन्धका रुपमा विकास हुन जान्छ ।

१. कहिलै पनि झ्याल वा नजिकै ओच्छ्यान लगाउनु हुदैन । यसले पार्टनरबीच सम्बन्धमा खटपट उत्पन्न गराउन सक्छ ।

२. यदि कारणवशं झ्याल छेउमा नै ओच्छ्यान लगाउनु परेमा पनि झ्याल छोएर लगाउनु हुदैन । अन्यथा यसले सम्बन्धमा तनाव उत्पन्न गराउन सक्छ ।

३. घरमा बाल्ने दियो घ्यूमा बाल्ने गर्नुपर्छ । खाना पकाएको भाडोको तेल हाल्ने गर्नुहुदैन । यसो गर्नाले पार्टनरविचको खटपट वैर भावमा परिणत हुने गर्दछ ।

४. सम्बन्धमा सकारात्मक उर्जा दिन घरको द्वारमा दैनिक पानिको घडा भरेर राख्नुपर्छ ।

५. यदि पार्टनरबीच कुनै विवाद भएमा त्यसलाई घरभित्र वा कुनै शान्त स्थानमा समाधान गर्नुपर्छ । घर बाहिर वा घरको प्यासेजमा बसेर विवाद गर्नुहुदैन ।

६. बिनाकारण ठुलो स्वरमा बोल्ने, चिच्याउने वा राति घरमा सुसेल्ने गर्नु हुदैन, यसले सम्बन्धमा नकारात्मक बढाउने गर्दछ ।

७. घरलाई सकेसम्म सफा राख्नुपर्छ यसले सकारात्मक उर्जा बढाई पार्टनरबीच हुने विवाद नियन्त्रण गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १ : ३६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी