पहिलो खेलमै माउरिन्होले टोटनह्यामलाई जिताए | Khabarhub Khabarhub

पहिलो खेलमै माउरिन्होले टोटनह्यामलाई जिताए


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जोसे माउरिन्होले टोटनह्यामका म्यानेजरको रुपमा लण्डन डर्बीमा वेस्ट ह्याममाथि जित हात पार्दै शुखद् शुरुवात गरेका छन् ।
टोटनह्यामले वेस्ट ह्याममाथि ३–२ को जीत निकालेको हो ।

सेन हुंग मिन र लुकार मौराले पहिलो हाफमा गरेको गोल र ह्यारी केनको दोस्रो हाफको गालपछि टोटनह्यामले २० जनवरीपछि पहिलो पटक प्रिमियर लिगमा जीत हात पारेको छ ।

माउरिन्हो मारिशियो पोचेचिनोलाई प्रतिस्थापन गर्दै क्लबमा भित्रिएका थिए ।

वेस्ट ह्यामका लागि एन्टोनियोले ७३ र ओगवोनाले इन्जुरीसमयमा गोल गरेका थिए । तर त्यो बराबरीका लागि पर्याप्त हुन सकेन ।
यो खेलसँगै टोटनह्याम १७ अंकसहित छैंठौं स्थानमा रहेको छ भने वेस्ट ह्याम १३ अंकका साथमा १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र