ए डिभिजन लिग फुटबलः आर्मी र मनाङ तथा पुलिस र थ्रीस्टार भिड्दै « Khabarhub

ए डिभिजन लिग फुटबलः आर्मी र मनाङ तथा पुलिस र थ्रीस्टार भिड्दै


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । आज हुने दुबै खेल दशरथ रंगशालामा हुनेछन् ।

पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आमने–सामने हुनेछन् । खेल मध्यान्ह १२ बजेबाट हुनेछ ।

आजै हुने दोस्रो खेल थ्री स्टार क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट हुनेछ ।

यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गरिसकेका छन । दुबै टिम शीर्ष स्थानको लागि भिड्नेछन् ।

पुलिस र थ्रीस्टारले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए । दुबै टिम तीन अंक बटुल्ने दाउमा छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : १३ बजे

भेनेजुएलामा अमेरिकी हमला, राजधानी काराकाससहितका सहरमा कयौँ विस्फोट

काराकास– भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुर– सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पन्छीहरूको अवस्था

राजनीतिमा बज्ने तर्खरमा रहेको सारंगीको सूर

म, किशोर गन्धर्व । तनहुँ जिल्लास्थित भानु नगरपालिका– १० को

शेखर कोइरालाद्वारा कांग्रेसको अवस्थाबारे पदाधिकारी र जिल्ला सभापतिसँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

भक्तपुर– भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण