जनकपुरमा डिस्पोज गरिएको शंकास्पद बस्तुमा फेला पर्‍यो हाडका टुक्रा ! | Khabarhub Khabarhub

जनकपुरमा डिस्पोज गरिएको शंकास्पद बस्तुमा फेला पर्‍यो हाडका टुक्रा !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ शुक्रबारे बजारको सडकमा सोमबार(आज) बिहान भेटिएको बम नक्कली रहेको खुलेको छ ।

शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत बन्न गरेर बम डिस्पोजल टोलीलाई बोलाएको थयो । सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको थियो ।

तर खोलेर हेर्दा हेर्दा त्यसभित्र हाडका केही टुक्रा र मसिना तारहरु फेला पारेको छ ।

सर्वसाधारणमा त्रास फैलाउन यस्तो वस्तु राखिएको हुनसक्ने जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

जनकपुरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएका थियो । त्यसता दर्जन बढी स्थानमा यस्ता शंकास्पद वस्तु फेला परेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ३२ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्