पुलिसविरुद्व थ्री स्टार वियजी « Khabarhub

पुलिसविरुद्व थ्री स्टार वियजी


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा थ्री  स्टार क्लबले जीत हात पारेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै थ्री स्टारले ३ अंक जोडेको छ।

थ्री स्टारका लागि खेलको ८४ मिनेटमा सुनिल राईले गोल गरेका हुन् । सुशान श्रेष्ठले दिएको पासलाई सदुपयोग गरेका सुनिलले पुलिसविरुद्वको महत्त्वपूर्ण जीतमा योगदान पुर्‍याए ।

पुलिसविरुद्व जीत निकाल्न थ्रीस्टारलाई खेलको ८४ औं मिनेटसम्म कुर्नु परेको थियो । जीत हात पारेको थ्री स्टारले २ खेलबाट ४ अंक जोडेको छ भने पुलिसको १ अं‍क रहेको छ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ४ : ५४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक