सरकारले जनताका आकाङ्क्षा पूरा हुन सकेन : कांग्रेस नेता लेखक « Khabarhub

सरकारले जनताका आकाङ्क्षा पूरा हुन सकेन : कांग्रेस नेता लेखक


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले सरकारले जनताको चाहना र आवश्यकता अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेकमा आयोजित अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भइरहेको अन्तक्र्रियामा सहभागी भएका नेता लेखकले सरकारले सङ्घीयता कार्यान्वयन गर्न सो अनुरुप काम गर्नुपर्ने आवश्यकता औल्याए ।  पूर्वमन्त्रीसमेत रहेका नेता लेखकले वर्तमान सरकारले विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले शुरुआत गरेका गौरवका योजनासमेत अलपत्र छोडेको बताए ।

 

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ८ : ३९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल