रणवीर सिंहको हातमा दीपिकाको ‘स्याण्डल’, तस्वीर बन्यो भाइरल « Khabarhub

रणवीर सिंहको हातमा दीपिकाको ‘स्याण्डल’, तस्वीर बन्यो भाइरल


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार रणवीर सिंह र दीपिका पादुकोण मुम्बईमा एक बिहे भोजको कार्यक्रममा पुगेका थिए । जहाँ रणवीर कालो पोशाकमा सजिएर गएका थिए भने दीपिका रातो र सेतो रंगको पोशाकसँगै साडीमा देखा परेकी थिइन् । उक्त तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यी दुईको एउटा यस्तो तस्वीर सार्वजनिक भएको छ, जसमा रणवीर सिंहले हातमा चप्पल (स्याण्डल) समाएको देख्न सकिन्छ । त्यतिबेला दीपिका अतिथिसँग भेटघाट गर्नमा व्यस्त हुन्छिन् । त्यहाँ रणवीर दीपिकाको पछि हुन्छन् । उनको हातमा दीपिकाका स्याण्डल हन्छन् ।

पत्नीका स्याण्डल लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही दिनअघि मात्र सोनम कपूरका पति आनन्द आहूजाले सोनमको जुत्ताको फित्ता बाँधेको तस्वीर पनि भाइरल भएको थियो ।

उक्त बिहे भोजमा रणवीर र दीपिकाको जोडीले सबैको ध्यान खिचे । यी दुईलाई प्रफेक्ट जोडीका रुपमा पनि लिने गरिएको छ ।

रणवीर सिंहको यस वर्ष ‘गल्ली ब्याइ’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा शानदार व्यापार गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १२ : १६ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले