आईओएमको परीक्षा प्रणालीमा त्रुटी ! « Khabarhub

आईओएमको परीक्षा प्रणालीमा त्रुटी !


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले प्रकाशन गरेको प्रवेश परीक्षाको नतिजा रिटोटलिङ गर्दा फरक आएपछि परीक्षा प्रणालीमा त्रुटी भएको भन्दै चिकित्सकहरुले ध्यानाकर्षण गराएका छन् ।

आईओएमले गत चैत १६ गते एमडी/एमएसको नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेपछि केही विद्यार्थीहरुले रिटोटलिङ गराएका थिए । रिटोटलिङ पछि बैशाख ६ गते प्रकाशित भएको नजितामा परीक्षार्थीको अंक बढेको थियो ।

रिटोटलिङ गराउँदा नम्बर बढेपछि गैर सरकारी चिकित्सक संघले समग्र परीक्षा प्रणाली मै त्रुटी रहेको भन्दै आईओएमको ध्यानाकर्षण गराएको हो । गैर सरकारी चिकित्सक संघले त्यसको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइओएममा ज्ञापन पत्र समेत बुझाएको छ ।

यस्तो छ आइओएमलाई बुझाएको पत्र :

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : ३५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका