चीनबाट स्याउ ल्याएर नेपाल आएको ट्रकमा ७ किलो सुन ! | Khabarhub Khabarhub

चीनबाट स्याउ ल्याएर नेपाल आएको ट्रकमा ७ किलो सुन !


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चीनबाट स्याउ ल्याएर नेपाल भित्रिएको ट्रकबाट ७ किलो सुन बरामद भएको छ ।

नेपाल–चीन नाका रसुवाको केरुङबाट स्याउ ल्याएर नेपाल आएको ट्रकबाट रसुवा प्रहरीको टोलीले ७ किलो सुन बरामद गरेको हो ।

प्रहरीले सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेर ग्याल्बो घले छन् ।

प्रहरीका अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गरेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर (ट्रक)मा ७ किलो सुन भेटिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ३७ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा