विप्लव समूहका नेता वली जेल चलान « Khabarhub

विप्लव समूहका नेता वली जेल चलान


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य तथा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले ओलीसहित विप्लव समूहका ६ जनालाई पुर्पक्षका लागि जेल चलाउन गरेको हो ।

१ जनाको मृत्यु र ३ जना घाइते हुने गरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटको मुद्दाको पुर्पक्षका लागि अदालतले वलीसहित ६ जनालाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

जिल्ला अदालतको आदेशानुसार ६ जनालाई नख्खु कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दियो ।

पुर्पक्षका लागि थुनामा पठाइएका अन्यमा जम्ली भनिने वीरबहादुर कठायत, रामकृष्ण खतिवडा, ईश्वर दमाइ, दिकेन्द्र राई र शिव धिमाल छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ५५ बजे

पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : १७ जनाको मृत्यु, मध्यरातमा यसरी भयो उद्धार

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा

धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा

आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ११ गते सोमबार फागुन

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले