पुरुष फुटबल : उपाधिका लागि आर्मी र पुलिस भिड्ने « Khabarhub

पुरुष फुटबल : उपाधिका लागि आर्मी र पुलिस भिड्ने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगञ्जमा जारी पुरुष फुटबलको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लले अर्को विभागी टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदे आर्मीसँगको भेट पक्का गरेको हो ।

पुलिसको जितका लागि खेलको ९ मिनेटमा रवि पासवानले गोल गरेका थिए । १–० ले अघि रहेको पुलिसका लागि खेलको ३३ औं मिनेटमा तेज तामाङले गोल गर्दै २–० को अग्रता बनाए ।

पहिलो हाफमा पुलिस २–० ले अग्रता रहेको खेलको ७२ औं मिनेटमा एपीएफका लागि आशिष लामाले गोल सान्तवना गोल फर्काए ।

यसअघि आज विहान भएको पहिलो सेमिफाइनलमा विभागीय टोली आर्मीले प्रदेश ५ हराउँदै फाइनल यात्रा तय गरेको थियो । फाइन खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ७ : १५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका