क्रिकेटर गौतम गम्भीर भारतीय चुनावमा जीत तर्फ अघि बढे « Khabarhub

क्रिकेटर गौतम गम्भीर भारतीय चुनावमा जीत तर्फ अघि बढे


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिकेटर गौतम गम्भीर भारतीय लोकसभा चुनावमा जित तर्फ अग्रसर भएका छन् ।

भारतीय लोकसभा चुनावका लागि बीजेपीको तर्फबाट इस्ट दिल्लीबाट उम्मेदवार बनेका गम्भीरले मतगणनमा ठूलो अग्रता बनाएको समाचारहरु सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले १ लाख भन्दा धेरै मत पाउँदा विपक्षी कांग्रेस र आम आदमी पार्टीका उमेदवार निकै पछि परेका छन् ।

गम्भीरले २००७ को टी २० विश्वकपमा टीम इन्डियालाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै २०११ को वन डे विश्वकपमा पनि गम्भीर ले फाइनल भीडन्तमा श्रीलंका विरुद्ध ९७ रन बनाएका थिए ।

राजनीतिमा उनको पारी कस्तो हुन्छ त्यसलाई हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ४२ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी