हङकङमा ‘च च हुई’ गर्दै आर्यन र साम्तेन | Khabarhub Khabarhub

हङकङमा ‘च च हुई’ गर्दै आर्यन र साम्तेन


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘च च हुई’ को छायांकन यतिबेला हङकङमा भइरहेको छ । निर्माण टिम एक हप्ते शूटिङ सेडुअल लिएर हङकङ पुगेको हो ।

साम्तेनले यसअघि तान्द्रो, अनागत, सुस्केरा र साढे सात फिल्म निर्देशन गरेका थिए । आफूले यतिबेला कर्मसियल फिल्म निर्माण गरेका साम्तेन बताउँछन् । यो फिल्मको छायांकन नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थलमा हुने बताइएको छ ।

फिल्ममा आर्यन सिग्देल , माओत्से गुरुङ र भोलाराज सापकोटा साथै छायांकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङ पुगेका छन् ।

सिजन दाहाल र सन्देश अर्यालले लेखेका लेखेको फिल्ममा फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहने छ ।

फिल्मलाई कमेडी जानरामा तयार पारिरहेको निर्देशक साम्तेन भुटियाले बताए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ०० बजे

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल