औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा « Khabarhub

औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।

नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ ।

उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको भनेर चर्चा गरेको छ ।

कुरिलोको सेवन पीडा कम गर्न मात्र नभएर स्तनपान गराइरहेका महिलाको दुधको मात्रा बढाउन, पिसाब पोल्ने समस्या हटाउन, कामोत्तेजना वृधदिका लागी, अनिद्रा, भोक नलाग्ने समस्या, पाचन प्रणालीमा सुधार, पेटको ट्युमर, घाँटीमा भएको संक्रमण ब्रोंकाइटिस लगायतका रोगको उपचारका लागि कुरिलो उत्तम मानिन्छ ।

यी रोगको उपचारका लागि कुरिलोको जरा तथा काण्ड दुबै प्रयोग गरिन्छ । अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ५७ बजे

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण