साम्राज्ञीपछि नायिका सुष्मा कार्की हट फोटोका कारण चर्चामा (फोटो फिचर) « Khabarhub

साम्राज्ञीपछि नायिका सुष्मा कार्की हट फोटोका कारण चर्चामा (फोटो फिचर)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा देखिदै आएकी नायिका सुष्मा कार्की बेला बेलामा चर्चामा आउने गर्छिन् । उनको हट अवतारले चर्चा बटुल्ने गर्छ । अहिले उनका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

त्यसो त सुष्मा सिने जगतमा रुचाइएकी अभिनेत्री पनि हुन् । विशेष त उनी सिनेमाको आइटम गीतहरुमा देखिने गर्छिन् । चलचित्र ‘लुट’ मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले उनको निकै चर्चा चुलिएको थियो ।

मोडलिङबाट करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । उनी अहिले नेपालमा भन्दा पनि विदेशमा दिनहरु बिताउँदै आएकी छिन् । उनका हालै सार्वजनिक भएका केही तस्वीर यस्ता छन्

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : १५ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर