पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु « Khabarhub

पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- अबिरल वर्षापछि गएको पहिरोले गुल्मीमा ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाले ज्यान गुमाएका हुन्।

वडा नम्वर ४ स्थित लिम्घाको भिरकुनामा पहिरोले तीन घर बगाउदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा ५ जना वेपत्ता भएका छन् । यस्तै वडानम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा पहिरोले घर भत्काउँदा २ जनाले ज्यान गुमाएका छन् । २ जना घाईते छन् ।

पहिरोमा पुरिएको अवस्थामा ४ जनाको शव भेटिए पनि उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी, नेपाली सेनालाई समेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए । घटनास्थलमा पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ०६ बजे

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६