नेपालीलाई प्रभावित बनाउने अमेरिकी नयाँ नीति: आप्रवासी तत्काल देश निकाला हुने « Khabarhub

नेपालीलाई प्रभावित बनाउने अमेरिकी नयाँ नीति: आप्रवासी तत्काल देश निकाला हुने


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौं- अमेरिकाले ल्याएको नयाँ नीतिले नेपाली पनि प्रभावित हुने भएका छन् । अमेरिकाले आफ्नो देशमा बस्दै आएका गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न सक्ने गरी नयाँ नीति बनाएको बीबीसीले जनाएको छ । यो नीति अनुसार अमेरिकी सरकारले अदालतलाई बाईपास गरेर बसेका आप्रवासीलाई तुरुन्त घर फिर्ता पठाउन सक्ने व्यवस्था गरेको छ ।

मंगलबार सार्वजनिक भएको यो नीति तुरुन्त लागू हुनेछ । नयाँ नियमअनुसार आधिकारिता पुष्टी गर्न नसकेका दुई वर्षदेखि अमेरिकामा बस्दै आएका आप्रवासीलाई तुरुन्तै पक्राउ गरेर आफ्नो देश पठाइनेछ ।

आप्रबासी प्रति निक्कै अनुदार देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीति नै बनाएर आप्राबासी हटाउने योजना बनाएको विश्लेषण गरिएको छ । २०२० मा हुने पुन निर्वाचन अभियानका रुपमा पनि यो नियमलाई हेरिएको छ ।

यो नीति लागू हुँदा अमेरिकामा गैर कानूनी रुपमा बसेका नेपाली पनि प्रभावित हुने भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : २७ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार