प्रहरीलाई हजार रुपैयाँ दिन खोज्दा… « Khabarhub

प्रहरीलाई हजार रुपैयाँ दिन खोज्दा…


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइरहेका एक युवक डिउटीमा खटिएका प्रहरीलाई ‘घुस’ दिन खोज्दा पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– घलाते क्षेत्रमा डिउटीमा खटिएका प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने ३५ वर्षी मिनबहादुर तामाङ पक्राउ परेका हुने ।

मादक पदार्थ सेवन गरेका तामाङले सवारी चेकिङ गर्न आएका प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए ।

डिएटीमा खटिएका प्रहरी कर्मचारीले उनलाई १ हजार रुपैयाँसहित नियन्त्रणमा लिएका जनाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : ५७ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको