फ्यानले रुचाएका १२ तस्वीरमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ (फोटो फिचर) « Khabarhub

फ्यानले रुचाएका १२ तस्वीरमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ (फोटो फिचर)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सन् २०१६ की मिस नेपाल अश्मी श्रेष्ठ यतिबेला भारतीय गायक सनम पुरीसँग प्रेममा छिन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् ।

सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यानमाझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मीले ।

सोसियल साइटमा निकै सक्रिय रहने अश्मीको रुपको पनि खुबै तारिफ हुने गर्छ । त्यसो त उनको चर्चा सन् २०१६ मा मिस नेपालको ताज जितेदेखि नै हुन थालेको हो ।

अश्मीका कैयन् फ्यान फलोइङ छन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने अश्मीले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । तर फिल्ममा भने उनले अभिनय गर्न चासो देखाइनन् ।आफूमा अभिनय गर्न सक्छु भन्नेमा विश्वास नभएकाले फिल्म क्षेत्रमा आउन नचाहेको उनी बताउँछिन् ।

अश्मी मोडलिङ र ब्राण्ड प्रमोसनमा भने सक्रिय रहन्छिन् । इन्स्टाग्राममा उनले कैयन् तस्वीर शेयर गर्ने गर्छिन् । हामीले यहाँ फ्यानले रुचाएका उनका केही सुन्दर तस्वीर राखेका छौँ:

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : १५ बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार