दमकल र बस ठोक्किँदा ७ घाइते « Khabarhub

दमकल र बस ठोक्किँदा ७ घाइते


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा बस र दमकल आपसमा ठोक्किएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।

कावासाेती नगरपालिकाकाे लु १ ग ३१० नम्बरको दमकल र काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८७९७ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।

बसमा सवारमध्ये ६ जना र दमकलमा सवार एकजना गरी ७ जना गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ११ : ०८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको