सिरहामा चट्याङ लागेर एक जनाको ज्यान गयो « Khabarhub

सिरहामा चट्याङ लागेर एक जनाको ज्यान गयो


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– वर्षासँगै परेको चट्याङका कारण मंगलबार सिरहामा एक जनाको ज्यान गएको छ ।

अर्नामा गाउँपालिका-३ निवासी २२ वर्षीय बिजली महराको ज्यान गएको प्रहरीले जनाएको छ ।  खेतमा कोदालो चलाइरहेको बेला अपराह्न २ः०० बजेतिर अचानक परेको चट्याङ लागेर महराको ज्यान गएको इलाका प्रहरी कार्यालय अर्नामाले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ३१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक