शैक्षिक कन्सलटेन्सीको डरलाग्दौ जालो, प्रतिव्यक्ति २० लाख सम्म असुली « Khabarhub

शैक्षिक कन्सलटेन्सीको डरलाग्दौ जालो, प्रतिव्यक्ति २० लाख सम्म असुली


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशमा पछिल्लो समय शैक्षिक परामर्श सेवा (कन्सलटेन्सी)को जालो यति धेरै बढ्न थालेको छ कि दैनिक रुपमा विद्यार्थी तथा अभिभावक यो जालोमा फस्ने गरेका छन् । कन्सलटेन्सीले परामर्श सेवाका नाममा १५ देखि २० लाख रुपैयाँसम्म असुली गर्ने गरेको पाइएको खबर राजधानी दैनिकमा छ। उनीहरुले भर्ना प्रक्रियादेखि अन्य विभिन्न शीर्षकदेखाउँदै रकम लिने गरेका छन् ।

डुब्न लागेको २४ अर्ब खोज्न आनाकानी शीर्षकको समाचारमा विकास आयोजनाका नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँको खोजी गर्न सरकारी पक्षले आलटाल गरेको छ । देशका विभिन्न भागमा विकास निर्माणका ठेक्का सञ्चालन गर्नका लागि ठेकेदारहरुले पेस्की स्वरुप झण्डै २४ अर्ब रुपैयाँ लिएका थिए ।

दुई अर्ब बढी खर्च, उपलब्धी न्यून शीर्षकको अर्को समाचारमा नेपालको सामाजिक विकास, राहत वितरण तथा पूर्वाधार विकासका नाममा गैरसरकारी संस्था (एनजीओ)हरुले २ अर्बभन्दा बढी खर्च गरेको देखिएपनि उपलब्धी भने न्यून रहेको पाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : १४ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको