नख्खु विष्फोटका घाइते सिंहप्रसादको निधन « Khabarhub

नख्खु विष्फोटका घाइते सिंहप्रसादको निधन


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ ।

ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा ३ जना घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका सिंहप्रसाद गुरुङको भने उपचारका क्रममा मृत्यु भएको छ ।

उनको मेडिसिटी अस्पताल लगिएको थियो । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको छ। त्यस्तै आयुषा मानन्धरको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : ५१ बजे

विश्वकप २०२६: समूह ‘जे’ मा अर्जेन्टिना बलियो, मेसीसामु इतिहास रच्ने अवसर

काठमाडौँ – लियोनेल मेसी र अर्जेन्टिना लगातार विश्वकप उपाधि रक्षा

सुस्तामा तटबन्ध निर्माणको अवस्था (तस्बिर)

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि

लिरिकल्ली फितलो बन्दै लाहुरे

काठमाडौँ – व्यवसायिकरुपमा सफल सर्वाधिक सफल हिपहप आर्टिस्ट हुन्– आशिष

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा

भालुको आक्रमणबाट आठ भेडा मरे

जुम्ला– जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर