गोली प्रहारबाट कपिलवस्तुमा एक महिलाको मृत्यु « Khabarhub

गोली प्रहारबाट कपिलवस्तुमा एक महिलाको मृत्यु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिकामा अज्ञात समूको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायव उपरीक्षक डिएसपी रवी रावलका अनुसार, गए राति १ बजे अज्ञात समूहको गोली प्रहारबाट घरमै बसिरहेकी वाणगंगा नगरपालिका–४ कुवेरापुरकी अनिता पौडेलको मृत्यु भएको हो ।

खाना खाएर घरमा बसेका बेला राति दुई जनाको समूहमा आएका व्यक्तिले पौडेलमाथि गोली हानेर फरार भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको शव पोष्टमार्टमको लागि तौलिहवा अस्पताल पठाइएको छ । घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : १७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा