स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना | Khabarhub Khabarhub

स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी वृत्त स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका–१५ को आर्थिक सहयोगमा निर्माण गरिएको कक्षको शनिबार नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी र काठमाडौँ महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले संक्तुतरुपमा उद्घाटन गरेका हुन् ।

समाजमा अपराध नियन्त्रण गरी शान्तिसुरक्षा कायम गर्न र नागरिकका गुनासालाई तत्कालै सम्बोधन गर्नका लागि सहायता कक्ष सहयोगी बन्ने विश्वास गरिएको महानगरीय प्रहरीवृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताए ।

रु तीन लाख २७ हजारको लागतमा कक्ष निर्माण गरिएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ९ : ११ बजे

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार