फुड तथा डायटरी सप्लिमेन्टको नाममा प्रतिबन्धित औषधिहरु आयात र विक्री « Khabarhub

फुड तथा डायटरी सप्लिमेन्टको नाममा प्रतिबन्धित औषधिहरु आयात र विक्री


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–औषधि व्यवस्था विभागले फुड तथा डायटरी सप्लिमेन्टको नाममा प्रतिबन्धित औषधिहरु आयात र विक्री भइरहेको जनाएको छ ।

विभागले सूचना जारी गर्दै फुड तथा डायटरी सप्लिमेन्टहरु गैर कानुनी ढंगबाट आयात गरी औषधि पसलहरुबाट विक्री वितरण भएको जनाएको हो ।

विभागले सुचना मार्फत ११ किसिमका त्यस्ता औषधिहरु आयात तथा विक्री वितरण, संचय तथा बिरामीलाई सिफसिर नगर्न समेत भनेको छ । विभागले त्यस्ता औषधिहरु विक्री भएको पाइएमा कारबाही गर्ने समेत जनाएको छ ।

औषधि ऐन मा एकभन्दा बढी तत्व समाबेश भएको भिटामिन वा टनिक किसिमका औषधिहरुको सम्मिश्रण बाहेक अन्य सबै सम्मिश्रणको उत्पादन, आयत र बिक्री  वितरण गर्न बन्देज गरेको विभागको भनाइ छ ।

यस्तो छ विभागको सुचना

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : १७ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस