८ हजार वर्ष पुरानो मोती भेटियो ! « Khabarhub

८ हजार वर्ष पुरानो मोती भेटियो !


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त अरब इमिरेट्स (यूएई) मा ८ हजार वर्ष पुरानो मोती भेटिएको छ । पुरातत्वविदहरुले यसलाई संसारकै सबैभन्दा पुरानो दावी गरेका छन् ।

यो मोतीलाई प्रदर्शनका लागि समेत राखिने भएको छ । अबुधाबीस्थित संग्रहालयमा प्रदर्शन गरिने पनि बताइएको छ । अधिकारीहरुका अनुसार उक्त मोती मारवाह द्वीपमा भेटिएको हो । तर यसको मुल्य तोकिएको छैन ।

विशेषज्ञका अनुसार मोतीको कारोबार मेसोपोटामियासँग हुन्छ । यसलाई सेरामिक र अन्य सामानसँग ‘एक्सेन्ज’ गरिन्छ । संस्कृति विभागका अनुसार १६औं शताब्दिमा अबुधाबीका नदी किनारमा मोती भेटिन्थे ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ३० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री