च्याम्पियन्स लिग– डिबालाको गोलमा युभेन्टस विजयी « Khabarhub

च्याम्पियन्स लिग– डिबालाको गोलमा युभेन्टस विजयी


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह डीको खेलमा युभेन्टस बिजयी भएको छ । युभेन्टसले लोकोमोटिभ मस्कोलाई पराजित गरेको हो ।

घरेलु मैदान एलिनाज स्टेडियममा भएको खेलमा पाउलो डिबालाले दुई गोल गर्दा युभेन्टसले जीत निकालेको हो ।

३०औं मिनेटमा अलेक्सी मिरानचुकले गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७७ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसले बराबरीको अवस्था बनाएको थियो । ७९ औं मिनेटमा डिबाला दोस्रो गोल गर्दा युभेन्टसको पराजय रोकिन पुग्यो । त्यसपछि कुनै गोल हुन नसकेका कारण युभेन्टस विजयी भयो ।

समूह डीमा युभेन्टसको सात अंक छ भने मस्कोको तीन अंक छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडले पनि जित हात पार्दै सातै अंक बनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : १८ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात