‘डन’ नाइके दिपक मनाङेको जीवनीमा फिल्म बन्ने « Khabarhub

‘डन’ नाइके दिपक मनाङेको जीवनीमा फिल्म बन्ने


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुण्डा नायिका भनेर चिनिने दीपक मनाङेको जीवनमाथि फिल्म बन्ने भएको छ । यतिबेला उनले निर्माण गरेको चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शनका क्रममा छ ।

यसैबीच निर्माता किरण नेपाली र अमलादेवी राईले दीपक मनाङेको जीवनीमा आधारित फिल्म निर्माण गर्ने भएका छन् । खबरका अनुसार दीपक मनाङेको जीवनीमा आधारित सो फिल्मको नाम ‘मनाङे’ रहनेछ ।

जमन विष्टले निर्देशन गर्ने फिल्मलाई निर्देशक विष्टले नै लेखिरहेका छन् । निर्माता किरण केसीका अनुसार दीपक मनाङेसँग अनुमति लिएरै फिल्म निर्माण गर्न लागिएको हो ।

फिल्ममा डन दीपक मनाङे कसरी सांसद बने भन्ने कथा देखाइनेछ । दीपक मनाङेको वास्तविक नाम राजीव गुरुङ हो । उनी प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : ४१ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय