धनुषामा गोली हानी एक जनाको हत्या « Khabarhub

धनुषामा गोली हानी एक जनाको हत्या


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१४ मा गोली प्रहारबाट ४० वर्षीय मनोज साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साह शिव आएल स्टोर पेट्रोल पम्पका सञ्चालक थिए ।

स्थानीय मुजेलिया पंकज चौधरीकफ घरमा गएको बेला उनीमाथि गोली चलेको र घर धनी चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

चौधरीले चलाएको गोलीबाट साहको मृत्यु भएको देखिएको र लेनदेनका क्रममा विवाद हुँदा गोली चलेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको खनालले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : ३८ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको