यसवर्षदेखि सरकारी मेडिकल कलेजमा ७५ छात्रवृत्ति प्रतिशत, खुल्यो आवेदन « Khabarhub

यसवर्षदेखि सरकारी मेडिकल कलेजमा ७५ छात्रवृत्ति प्रतिशत, खुल्यो आवेदन


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मेडिकल कलेजमा यसवर्षदेखि ७५ प्रतिशत छात्रवृत्त्ति सिट कायम गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै एमबीबीएस र बीडिएसमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई निवेदन दिन आह्रान समेत गरेको छ ।

मन्त्रालयको छात्रवृत्ति शाखाले सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिले कात्तिक ६ देखि २० गतेभित्र अनलाइन मार्फत निवेदन दिन सक्ने जनाएको छ ।

सरकारले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपि कोएराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयबाट सम्बन्नध प्राप्त स्वादेशी लगानीका शिक्षण संस्थामा १० प्रतिशत र विदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने एमबीबीएस र बीडिएस छात्रवृत्तिको व्यवस्था गरेको हो ।

छात्रवृत्तिमा आवेदन दिन एमबीबीएस तथा बीडिएसको प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याई उत्तीर्ण गरेको हुनुपर्ने छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : २४ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार