कविर र जुनाको ‘घैया धान फुल्यो’ (भिडियो) « Khabarhub

कविर र जुनाको ‘घैया धान फुल्यो’ (भिडियो)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विवेक श्रेष्ठ र जिना रसाइलीको स्वर रहेको गीत ‘घैया धान फुल्यो’ सार्वजनिक भएको छ । गीतको भिडियो म्युजिक नेपालको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आलोक श्रीले संगीत दिएको गीतमा एसपी कोइरालाको शब्द रहेको छ भने कृष्ण कुमार महर्जनले मिक्सिङ गरेका छन् ।

यस्तै गीतको भिडियोमा कविर खड्का र जुना सुन्दासले अभिनय गरेका छन् । भिडियोको सम्पादन भरत रेग्मीले गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । त्यस्तै निर्देशन शिव बिकको रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ३२ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर