मीना र अर्जुनले ल्याएर तिहार झल्काउने ‘देउसी भैलो’ गीत (भिडियो) « Khabarhub

मीना र अर्जुनले ल्याएर तिहार झल्काउने ‘देउसी भैलो’ गीत (भिडियो)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको पर्व तिहारको रौनक शुरु भइसकेको छ । यही मौकामा तिहार झल्किने गीत सार्वजनिक भइरहेका छन् । मिना एनपी र अर्जुन घिमिरेको आवाजमा रहेको देउसी भैलो सार्वजनिक भएको छ ।

‘देउसी भैलो’ बोलको गीतमा तिहारमा रमझम देख्न सकिन्छ । ओम शान्ति आर्टको प्रस्तुति रहेको यो गीतमा देवदत्त भट्टले शब्द लेखेका छन् भने नरेश भुर्तेलले संगीत दिएका छन् ।

गीतको भिडियोमा देउसी भैलो र तिहारको रौनक देख्न सकिन्छ । भिडियोलाई राज के श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : २५ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न