सत्य निरुपण र वेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दै | Khabarhub Khabarhub

सत्य निरुपण र वेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दै


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दैछ ।

पदाधिकारी सिफारिसका लागि सरकारले गठन गरेको समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।

समितिले मंसिर १ गते आइतबार पदाधिकारीका लागि उम्मेदवारी दिएका ६१ जनाको नाम सार्वजनिक गरेको थियो । नाम सर्वाजनिक गर्दै समितिले उनीहरुविरुद्ध दाबी–विरोध भए उजुरी गर्न पाँच दिनको समय दिएको थियो ।

उम्मेदवार विरुद्ध परेका उजुरीको छानबिन तथा सुनुवाई गरी आयोगका लागि पदाधिकारी सिफारिस गर्ने प्रक्रियाका लागि आइतबार बैठक बोलाइएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ४२ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ